एनसेल प्रकरणः सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले एनसेल लाभकर विवादमा ठूला करदाता कार्यालयले विवरण पेश गर्ने मौका नै नदिनुका कारण देखाउन आदेश जारी गरेको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बिहीबार कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश जारी गरेको हो। ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलकोतर्फबाट प्रशन्न श्रेष्ठलाई रिट वारेस राखी एनसेलका कानून … Continue reading एनसेल प्रकरणः सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी